पर्यटन मन्त्री भट्टराईले फेसबुकमै लेखे ‘न्यू इअर इभ’मा विश्वभर नेपालको प्रचार गरौं

काठमाण्डौ । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहकार्यमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचारप्रसार गर्न विश्वका अग्ला टावरमा नेपालको झण्डा तथा भ्रमण वर्ष २०२० को लोगो फहराउने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डिसेम्बर ३१ तारिखका दिन विश्वका चर्चित १४ शहरका अग्ला भवनमा नेपालको झण्डा फहराउन लागेको जानकारी दिएका छन् … Continue reading पर्यटन मन्त्री भट्टराईले फेसबुकमै लेखे ‘न्यू इअर इभ’मा विश्वभर नेपालको प्रचार गरौं